३३ देशका नेकपा नेताले गरे प्रतिनिधिसभा विघटनको स्वागत

काठमाडौं। नेकपा निकट प्रवासी नेपाली एकता मञ्चले मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको स्वागत गरेको छ। ३३ मुलुकका प्रवासी नेताले विज्ञप्ति जारी गर्दै संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णयको स्वागत गरेका हुन्। उनीहरुले जारी गरेको विज्ञप्तिमा तीन वर्ष पहिलाको आम निर्वाचनबाट नेपाली जनताले राजनीतिक स्थिरता,शान्ति, विकास र समृद्धिको लागि अत्याधिक बहुमतसहितको जनमत वर्तमान … Continue reading ३३ देशका नेकपा नेताले गरे प्रतिनिधिसभा विघटनको स्वागत